व्याकुलित

Romanized: vyaakulita, vyaakulit, wyaakulita, vyakulit

व्याकुल भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
व्याकुल भएको।
२.
आत्तिएको; हडबडाएको; मन अस्थिर भएको; व्यग्र।

सम्बन्धित शब्दहरू