आकुलित
Romanized: aakulita, aakulit, akulit, akulita
हडबडाएको; आत्तिएको; आतेसमा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
हडबडाएको; आत्तिएको; आतेसमा परेको।