आकुलता

Romanized: aakulataa, aakulata, akulataa, aakulat

आकुल हुँदाको अवस्था; व्याकुलता; बेचैनी; उद्‍‍विग्नता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

[संस्कृत]

1
आकुल हुँदाको अवस्था; व्याकुलता; बेचैनी; उद्‍‍विग्नता।

सम्बन्धित शब्दहरू