आकुलव्याकुल
Romanized: aakulavyaakula, aakulavyaakul, aakulavyakula, akulavyaakula
अत्यासमा परेको; हडबडाएको; आत्तिएको; उद्विग्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अत्यासमा परेको; हडबडाएको; आत्तिएको; उद्विग्न।