समाकुल
Romanized: samaakula, samaakul, samakul, shamaakula
साहै घबडाएको; ज्यादै आकुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
साहै घबडाएको; ज्यादै आकुल।
२.
घुइँचो भएको; भरिभराउ।