आकुल

Romanized: aakula, aakul, akul, akula

दिकदार; विह्वल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दिकदार; विह्वल।
२.
हडबडाएको; आत्तिएको; क्षुब्ध; उद्‍‍विग्न।

सम्बन्धित शब्दहरू