गोकुल

Romanized: gokul, gokula

गाईको बथान; गोसमूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गाईको बथान; गोसमूह।
२.
यमुनाका तटमा रहेको एक प्रसिद्ध हिन्दूतीर्थ।
३.
कानका लोतीमा लगाइने एक किसिमको सुनको गहना।

सम्बन्धित शब्दहरू