मुकुलित

Romanized: mukulit, mukulita

कोपिला लागेको; टुसाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कोपिला लागेको; टुसाएको।
२.
केही फक्रेको वा फुलेको।

सम्बन्धित शब्दहरू