सुकुल
Romanized: sukul, shukula, shukul, sukula
सुकुल (sukul) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सुकुल(१)
(नाम [संस्कृत])
१..
उत्तम कुल, उच्च वंश।
२..
(विशेषण)
उत्तम कुलको; कुलीन ।
सुकुल(२)
(नाम [नेवारी सुकू])
1.
परालको डोरीलाई परस्परमा जेलेर बुनेको ठुलो आसन; परालको ठुलो गुन्द्री।