सुकुन्दा

Romanized: sukundaa, sukund, shukundaa, shukunda

शुभकार्यमा बत्ती बाल्नका लागि उपयोगमा ल्याइने दियो र गणेशको मूर्तिसहितको काँसको भाँडो; सुकुन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
शुभकार्यमा बत्ती बाल्नका लागि उपयोगमा ल्याइने दियो र गणेशको मूर्तिसहितको काँसको भाँडो; सुकुन्डो।

सम्बन्धित शब्दहरू