खुकुन्डो

Romanized: khukundo

तलमाथि डोरी र बिचमा काठ हाली बनाइएको, गाईबस्तु बाँध्ने दाम्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
तलमाथि डोरी र बिचमा काठ हाली बनाइएको, गाईबस्तु बाँध्ने दाम्लो।
२.
गाईबस्तु नभागून् भनी गलामा झुन्ड्याइने किलो; घाँडो।

सम्बन्धित शब्दहरू