फकुन्डो

Romanized: fakundo, phakundo

भित्र हावा वा ग्याँस भरेर उडाइने र खेलिने रबर आदिबाट बनेको खेलौना; बेलुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
भित्र हावा वा ग्याँस भरेर उडाइने र खेलिने रबर आदिबाट बनेको खेलौना; बेलुन।

सम्बन्धित शब्दहरू