फुकुन्डो
Romanized: fukundo, phukundo
शरीरमा रोगवश निस्केको मांसपिण्ड वा पानी आदि भरिएको फोको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फुक्+उन्डो]
१.
शरीरमा रोगवश निस्केको मांसपिण्ड वा पानी आदि भरिएको फोको।
२.
स्त्रीजातिको पाठेघर फर्किएर निस्केको भुक्क उठेको अंश।
३.
बेलुन।