मुकुन्डो
Romanized: mukundo
लोकनाटक र लोकनृत्य आदिमा ढँटुवारे या लाखे आदिले आफ्नो सक्कली चेहरा लुकाउन मुखमा लगाउने देवीदेवता या राक्षस… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लोकनाटक र लोकनृत्य आदिमा ढँटुवारे या लाखे आदिले आफ्नो सक्कली चेहरा लुकाउन मुखमा लगाउने देवीदेवता या राक्षस आदिका अनुहारको कृत्रिम साधन; मुखुन्डो; मुखौटो।