भकुन्डो

Romanized: bhakundo

हुत्त्याएर वा गुडाएर खेलिने रबरले मोरिएको गोलो साधन; बल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कन्दुक]

१.
हुत्त्याएर वा गुडाएर खेलिने रबरले मोरिएको गोलो साधन; बल।
२.
(विशेषण) पुड्को र डल्लो जिउ भएको।

सम्बन्धित शब्दहरू