भकुन्णु
Romanized: bhakunnu
एउटा पनि कोपिला नरहेर सबै फूल फुल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
एउटा पनि कोपिला नरहेर सबै फूल फुल्नु।
२.
कपाल फुलेर सेतै हुनु।