फान्णु
Romanized: phaannu, faannu, fannu, phannu
बारीमा भएका झारपात सफा गर्नु; जङ्गल फडानी गर्नु; खर काट्ने ठाउँको काँडा, झार आदि सफा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
बारीमा भएका झारपात सफा गर्नु; जङ्गल फडानी गर्नु; खर काट्ने ठाउँको काँडा, झार आदि सफा गर्नु।