फान्द
Romanized: phaanda, phaand, faanda, phand
वन्यजन्तुलाई समात्न प्रयोग गरिने जन्जिर; फन्दा; पासो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अस.]
1
वन्यजन्तुलाई समात्न प्रयोग गरिने जन्जिर; फन्दा; पासो।