भकुन्डे

Romanized: bhakunde

भकुन्डोजस्तो बाटुलो परेको; गोलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [भकुन्डो+ए]

1
भकुन्डोजस्तो बाटुलो परेको; गोलो।

सम्बन्धित शब्दहरू