भकुन्डिनु
Romanized: bhakundinu
भकुन्डो झै गुड्नु; लडीबुडी गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [भकुन्डो इ+नु]
1
भकुन्डो झै गुड्नु; लडीबुडी गर्नु।