भकुन्ड्याउनु

Romanized: bhakundyaaunu, bhakundyaunu

भकुन्डो झै गुडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
भकुन्डो झै गुडाउनु।
२.
लात्तीले हानेर यताउति गुडाउनु; लत्त्याउनु।

सम्बन्धित शब्दहरू