मखुन्डो

Romanized: makhundo

लाखे वा ढँटवारेले सकली चेहरा छिपाउन मुखमा लगाउने, देव-देवता, राक्षस आदिका अनुहारको कृत्रिम साधन; मखुन्डी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लाखे वा ढँटवारेले सकली चेहरा छिपाउन मुखमा लगाउने, देव-देवता, राक्षस आदिका अनुहारको कृत्रिम साधन; मखुन्डी; मुकुन्डो ।

सम्बन्धित शब्दहरू