मखुन्डी

Romanized: makhundee, makhundii, makhundi

काम गर्ने ढङ्गङ्ग वा सिप नभएको; सिकारु; मखन्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [मखुन्डो+ ई]

१.
काम गर्ने ढङ्गङ्ग वा सिप नभएको; सिकारु; मखन्डी।
२.
मखुन्डो लाउने; मखुन्डोधारी।

सम्बन्धित शब्दहरू