मखुन्डे
Romanized: makhunde
मखुन्डो लगाएर खेल्ने वा नाच्ने; मखुन्डो भिर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [मखुन्डो+ए]
१.
मखुन्डो लगाएर खेल्ने वा नाच्ने; मखुन्डो भिर्ने।
२.
मुखले एउटा र कामले अर्को कुरा गर्ने।