मखन्डी
Romanized: makhandee, makhandii, makhandi
मखन्डी (makhandee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
मखन्डी(१)
(विशेषण)
1.
हे. मकारी।
मखन्डी(२)
(विशेषण [मखुन्डो+ई])
१..
काम गर्ने सिप वा ढङ्ग नभएको, आलोकाँचो, ठेट्नो व्यक्ति।
२..
कुनै काम गर्ने सिप नभएको; लठ।