खुकुण्णु
Romanized: khukunnu
दाल, तरकारीमा नुन, पिरो धेरै हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
दाल, तरकारीमा नुन, पिरो धेरै हुनु।
२.
मुसलधारे पानीसँगै धुलो माटो उड्नु।