खुकुलो

Romanized: khukulo

नकसिएको; सजिलैसँग फुस्कने; होलो; फस्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत श्लथ]

१.
नकसिएको; सजिलैसँग फुस्कने; होलो; फस्को।
२.
फितलो स्वभाव भएको; पेटमा कुरा नअड्याउने।

सम्बन्धित शब्दहरू