खुकुलिनु

Romanized: khukulinu

उदार, दयालु वा सरल हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
उदार, दयालु वा सरल हुनु।
२.
खुकुलो हुनु; खुस्कँदै जाने हुनु; फितलो हुनु।
३.
सुनेका कुरा बचाउन नसक्ने वा अर्काले फकाउँदा सजिलै फकिने हुनु।

सम्बन्धित शब्दहरू