सुकुन्डो
Romanized: shukundo, sukundo
तेल हाल्ने, लोटाका छाँटको, एकातिर समाउने बिँड र गणेशको मूर्ति, अर्कातिर दियो भएको, अन्दाजी एक फुटसम्म अग्लो,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी सुकुन्दा]
1
तेल हाल्ने, लोटाका छाँटको, एकातिर समाउने बिँड र गणेशको मूर्ति, अर्कातिर दियो भएको, अन्दाजी एक फुटसम्म अग्लो, काँसको बुट्टेदार भाँडो।