सुकुलगुन्डो

Romanized: shukulagundo, sukulagundo

घरमा धनसम्पत्ति केही नभएर पनि बाहिर धनी कै ठाँटबाँट गरेर हिँड्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
घरमा धनसम्पत्ति केही नभएर पनि बाहिर धनी कै ठाँटबाँट गरेर हिँड्ने व्यक्ति।

सम्बन्धित शब्दहरू