कुलगुरु
Romanized: kulaguru
पितापुखदिखि मान्दै वा पुज्दै आएका गुरु; कुलका गुरु; वंशका गुरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पितापुखदिखि मान्दै वा पुज्दै आएका गुरु; कुलका गुरु; वंशका गुरु।