कुसुन्डो
Romanized: kushundo, kusundo
काठमाडौँको पश्चिम-दक्षिणको जङ्गली भेगमा बस्ने अचेल खिइँदै गएको घुमन्ता एक जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
काठमाडौँको पश्चिम-दक्षिणको जङ्गली भेगमा बस्ने अचेल खिइँदै गएको घुमन्ता एक जाति।
२.
(विशेषण)
असभ्य ।
३.
धुस्रोफुस्रो र नाङ्गो-भुतुङ्गो। स्त्री. कुसुन्डी।