कुसुम
Romanized: kusum, kushuma, kushum, kusuma
फूल; पुष्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फूल; पुष्प।
२.
रजस्वला हुँदा निस्कने स्त्रीको रज।
३.
ससानो वाक्यमा लेखिएको गद्य।
४.
पहेंलो फूल फुल्ने र बीजबाट तेल निस्कने एक बोट।