कुसुमपुर
Romanized: kusumapur, kushumapura, kushumapur, kusumapura
पाटली पुत्र वा पुष्पपुरी नामको प्राचीनकालीन भारतीय साम्राज्यको प्रख्यात नगर वा राजधानी; पटना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पाटली पुत्र वा पुष्पपुरी नामको प्राचीनकालीन भारतीय साम्राज्यको प्रख्यात नगर वा राजधानी; पटना।