कुसुमफल

Romanized: kusumaphal, kusumafala, kusumafal, kushumaphala

लाम्चा पात हुने, सेता मसिना फूल फुल्ने, पहेंला गोल फल फल्ने एक बोट वा त्यसैको फल; साराम्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लाम्चा पात हुने, सेता मसिना फूल फुल्ने, पहेंला गोल फल फल्ने एक बोट वा त्यसैको फल; साराम्ल।

सम्बन्धित शब्दहरू