कुफल
Romanized: kuphal, kufala, kufal, kuphala
कुनै कार्य वा कारणबाट भएको नजाती परिणाम; दुष्परिणाम; खराब नतिजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै कार्य वा कारणबाट भएको नजाती परिणाम; दुष्परिणाम; खराब नतिजा।