अफल
Romanized: aphal, afala, afal, aphala
फल नभएको; निष्फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
फल नभएको; निष्फल।
२.
निरर्थक; व्यर्थ।
३.
खसी पारिएको; नपुंसक तुल्याइएको; लक्ख्याइएको।