अफलातुन

Romanized: aphalaatuna, aphalaatun, afalaatuna, aphalatun

प्राचीन युनानका प्रसिद्ध दार्शनिक विद्वान् प्लेटोको अरबी नाउँ; प्लेटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
प्राचीन युनानका प्रसिद्ध दार्शनिक विद्वान् प्लेटोको अरबी नाउँ; प्लेटो।
२.
आफूलाई ठुलो विद्वान् ठान्ने व्यक्तिलाई व्यङ्ग्य गरी भनिने शब्द।

सम्बन्धित शब्दहरू