बतुन
Romanized: batun, batuna
अरूलाई नजानेको कुरा सिकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
१.
अरूलाई नजानेको कुरा सिकाउनु।
२.
कुनै कुरामा बोकेको रिसलाई पोख्नु।
३.
धान, गहुँ, दलहन बाली आदिबाट हावा लगाएर भुस सफा गर्नु।