बतुन्या
Romanized: batunyaa, batuny, batunya
नाङ्लामा अन्न राखी माथि उचालेर हातले हल्लाउँदै भुस उडाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [बतुन+या]
1
नाङ्लामा अन्न राखी माथि उचालेर हातले हल्लाउँदै भुस उडाउने।