जैतुन
Romanized: jaitun, jaituna
गोलकाँक्रीका आकारका निला फल फल्ने र नर्कटका जस्ता ससाना पात हुने, अरब र पश्चिम युरोपका प्राचीन जातिहरूद्वारा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
गोलकाँक्रीका आकारका निला फल फल्ने र नर्कटका जस्ता ससाना पात हुने, अरब र पश्चिम युरोपका प्राचीन जातिहरूद्वारा पवित्र मानिने एक जातको वृक्ष।