अफर
Romanized: aphar, afara, afar, aphara
केही कुरा दिन वा गर्नका लागि प्रस्ताव; आग्रह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
केही कुरा दिन वा गर्नका लागि प्रस्ताव; आग्रह।
२.
दान; चन्दा।