असफल

Romanized: asaphal, asafala, asafal, ashaphala

सफल नभएको; कार्यसिद्धि नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सफल नभएको; कार्यसिद्धि नभएको।
२.
फेल भएको (जाँच आदिमा); अनुत्तीर्ण।

सम्बन्धित शब्दहरू