असंवृति

Romanized: asamvriti, asanvriti, asamwriti, asanwriti

नढाकिएको अवस्था; खुलापन; पारदर्शिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नढाकिएको अवस्था; खुलापन; पारदर्शिता।

सम्बन्धित शब्दहरू