असंवृत

Romanized: asamvrita, asanvrita, asamvrit, asamwrita

नढाकिएको; नछोपिएको; खुला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
नढाकिएको; नछोपिएको; खुला।

सम्बन्धित शब्दहरू