अर्द्धसंवृत
Romanized: arddhasamvrita, arddhasanvrita, arddhasamvrit, arddhasamwrita
आधा छिपेको; आधा लुकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आधा छिपेको; आधा लुकेको।
२.
आधा मात्र जोगाड भएको; रक्षित।
३.
आधामात्र खुलेको; कुनै साधन वा तत्त्वले आधा ढाकेको; आधा छोपिएको।