सफल
Romanized: saphal, safala, safal, shaphala
गरेको प्रयास सार्थक वा सिद्ध भएको; कुनै कामकुरो फत्ते भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गरेको प्रयास सार्थक वा सिद्ध भएको; कुनै कामकुरो फत्ते भएको।
२.
फलसहितको; फलयुक्त।