सफलीभूत
Romanized: saphalibhut, safalibhuta, safalibhut, saphaleebhuta
गरेको काम वा कुरो सफल भएको; कार्यसिद्धि भइसकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
गरेको काम वा कुरो सफल भएको; कार्यसिद्धि भइसकेको।