शिथिलीभूत
Romanized: shithilibhuta, shithilibhut, sithilibhut, shithileebhuta
शिथिल बनेको; खुकुलो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
शिथिल बनेको; खुकुलो भएको।