शिथिल
Romanized: shithila, shithil, sithil, sithila
राम्ररी नकसिएको; खुकुलो (गाँठो, कुरो आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्ररी नकसिएको; खुकुलो (गाँठो, कुरो आदि)।
२.
कामले साहै थाकेको वा गलेको; लस्त।
३.
आज्ञा वा नियमविधानको राम्रो पालना नभएको।
४.
दह्रो नभएको; दुर्बल।
५.
छरितोसँग काम गर्न नसक्ने; जुम्सो।